२५६९ औं बुद्ध जयन्तीको हार्दिक शुभकामना !

0 Shares

सुरुङ्गा खबर, सप्तरी। शान्ति, अहिंसा र करुणाको सन्देश बोकेको बुद्ध दर्शनले सम्पूर्ण मानवजातिलाई सहिष्णुता, सद्भाव र सत्यमार्गमा अग्रसर गराउन सदा प्रेरणा दिँदै आएको छ।

गौतम बुद्धले देखाएको मध्यमार्ग, चार आर्य सत्य र अष्टाङ्गिक मार्गलाई आत्मसात गरी हामीले व्यक्तिको जीवनमा मात्र होइन, समाज र राष्ट्रमा समेत शान्ति, समृद्धि र सहअस्तित्वको भावना फैलाउन सकौँ।

यस पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, स्वास्थ्य र समृद्धिको कामना गर्दछु।

– सुरुङ्गा खबर, सु.न.पा. ६ कडरबोना (सप्तरी)

 

 

सम्बन्धित समाचार

सबै