प्रधानमन्त्रीमा सुशीला कार्की, राष्ट्रपति समक्ष पद तथा गोपनीयताको शपथ

0 Shares

सुरुङ्गा खबर, सप्तरी! काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको छ। राष्ट्रपति कार्यालय, शीतल निवासमा आज आयोजित विशेष समारोहमा कार्कीले शपथ ग्रहण गर्नुभएको हो।

शपथ समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, संवैधानिक निकायका प्रमुखहरू, कूटनीतिक नियोगका उच्च अधिकारीहरू लगायतको उपस्थिती रहेको थियो।

सम्बन्धित समाचार

सबै