राजा एउटा सम्मानित शब्द हो अपमानित शब्द प्रयोग नगरौ ने.रा.संघका केन्द्रिय अध्यक्ष शाह

0 Shares

पवन प्रसाद साह/वीरगंज

सुरुङ्गा खबर, सप्तरी। राजा एउटा सम्मानित शब्द हो अपमानित शब्द प्रयोग नगरौ नेपाल राष्ट्रबाद संघका केन्द्रिय अध्यक्ष जनकलाल शाहले प्रेस विज्ञप्ति मार्फत बताएका छन।

सम्पूर्ण राष्ट्रवादीहरूको घोषित कार्यक्रम जेष्ठ १५ ‌गते रहेता पनि नेपाल सरकारको कुकृत रवैया को कारण निर्धारीत समय भन्दा पहिले पनि हामी आफ्नो सिद्धान्तलाई बिर्सेर बाटो र सोच बदलीन बाध्य बनाउनको लागि नेताहरू उतेजित गर्दैछन राजा एउटा सम्मानित शब्द- लाई अपमानित शब्द प्रयोग गर्दैछन खराब काम आफूहरूले गर्ने देश र जनतालाई आफूहरूले लुटने आरोप र प्रतिसोधको भाषा राजा र राजावादी माथी पोखने भगवान श्री कृष्ण र शिसुपालको कथा श्रृजना न गरुन नेपाल सरकारका मतियारहरुलाई नेपाल राष्ट्रबाद संघका केन्द्रिय अध्यक्ष जनकलाल शाहले जारी प्रेस विज्ञप्ति मार्फत चेतावनी दिएका छन।

केन्द्रिय अध्यक्ष शाहले प्रेस विज्ञप्तीमा उल्लेख गर्दै भनेका छन्  यस्तो न होसकी भगवान श्री कृष्ण जस्तो ‘सस्त्र प्रयोग गर्नु नपरोस यस्ता कार्यले भलो कसैको  हुन सक्दैन नेपाल सरकारको माफियाहरू सावधान,आतंकवादीलाई अंगालने र राष्ट्रवादी देश भक्तलाई जेल दिने कदापी क्षमय हुदैन नेपाली जनताको रोजगारी छिनेर बेरोजगार बनाउने ठूलो ठूलो सपना देखाउने खाडी मुलुक पठाउने त्यसको फाईदा आफुहरु खाने अब नेपाली जनता सचेत भईसके घर‌घरबाट युवा निस्कीदैछन, ‘सावधान भन्दै नेपाल राष्ट्रवाद संघका केन्द्रिय अध्यक्ष जनकलाल शाह द्वारा हस्ताक्षरित जारी प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ।

सम्बन्धित समाचार

सबै