भावपूर्ण श्रद्धाञ्जली – स्व.मालादेबी पासवान

0 Shares

भावपूर्ण श्रद्धाञ्जली

 

साउदी अरबस्थित नेपाली राजदूतावासका पूर्वी क्षेत्रीय जनसम्पर्क अधिकारी श्री नारायण पासवानकी जीवनसङ्गिनी मालादेवी पासवान ज्युको दुःखद निधन भएको खबरले सम्पूर्ण सुरुङ्गा खबर परिवार स्तब्ध र मर्माहित भएको छ।

उहाँको असामयिक निधनप्रति सुरुङ्गा खबर, सप्तरी परिवार गहिरो समवेदना प्रकट गर्दछ। दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै, शोकाकुल परिवारजनमा अपार धैर्य र सहनशक्ति प्राप्त होस् भन्ने हार्दिक प्रार्थना गर्दछौं।

शोकको यस घडीमा हामी तपाईंहरूसँग साथ छौं।

              – ­जीवन कुमार राम 

संचालक : सुरुङ्गा खबर, सप्तरी परिवार 

 

सम्बन्धित समाचार

सबै