सुरुङ्गा खबरको समाचार सम्प्रेषण सुरु भयो

0 Shares

सुरुङ्गा खबर, सप्तरी

नयाँ बर्ष  २०८२  को आवागमन तथा शुभकामना संगै सप्तरीको सुरुङ्गा नगरपालिका अन्तर्गत पहिलो अनलाईन खबर संचालन भ‌एको छ।
सुरुङ्गा खबरले सोमबार देखि संचालन हुन ग‌ईरहेको छ। सुरुङ्गा नगरपालिका वडा नं.६ मा पर्ने सुरुङ्गा पहाड र नदी ले प्रचलित भ‌एको हुनाले सुरुङ्गा खबर नाम राखिएको छ।सुरुङ्गाको आफ्नै छुट्टै पहिचान बोकेको  छ।

बिज्ञापन, सुचना, शुभकामना आदी गर्नु परेमा +९७७९७०७८७८००६(WhatsApp) सम्पर्क गर्नुहोला।

सम्बन्धित समाचार

सबै