कपिलवस्तुमा बस दुर्घटना २८ जना घाइते ।

0 Shares

सनि-असार २९
सुरुङ्गा खबर। कपिलवस्तुको बेलनदी नजिकै काठमाडौँ देखि दाङको आउदै गरेको बस दुर्घटना हुँदा २८ जना बढी घाइते भएका छन । घाइतेहरुको चन्द्रौटा स्थित सन्जिवनी सामुदायिक अस्पतालमा उपचार भैरहेकोछ ।

एक जना ७२ वर्षीय वृद्ध गम्भीर घाइते भएका छन । वृद्धलाई थप उपचारको लागि बुटवल रिफर गरिएको छ ।

कपिलवस्तुको बुद्धभूमि नगरपालिका बेलनदी नजिकै
लु प्र ०२००१ ख ००४५ नम्बरको बस दुर्घटनामा परि पल्टिएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।

सम्बन्धित समाचार

सबै